आइपीओ जारी गर्ने तयारीमा रहेकोे आइएमईको सञ्चालन आम्दानी ९६ करोड

आइपीओ निष्काशनको तयारीमा रहेको आइएमई लिमिटेडले सन् २०२२ मा ९६ करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ७९ करोड ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आयमा २१.९ प्रतिशतको वृद्धि हुँदा कम्पनीको आम्दानी बढेर ९६ करोड ८० लाख पुगेको हो । कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै अनय वित्तीय सूचांकमा समेत सकरात्मक…