दक्षिण कोरियाली अटो कम्पनी 'हुण्डाई' ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० वर्ष (२०२३ देखि २०३२) को अवधिमा चरणबद्ध रूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप प्रवेश गर्ने जनाएको छ। उन्सू किम, एमडी र सीईओ, हुन्डाई मोटर इन्डिया र वी विष्णु,…