सांग्रिला डेभलपमेन्ट बैंकले हस्तान्तरण गर्यो डोनेशन बक्स

सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त मन्दिरलाई डानेशन बक्स हस्तान्तरण गरेको हो । उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंक र उक्त संस्था बिच…