शुक्रबारदेखि टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विक–एण्ड सुरु भएको छ । आज असार ८ गतेदेखि १२ गतेसम्म काठमाण्डौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा “एक्सचेन्ज विक–एण्ड“ विशेष एक्सचेन्ज क्याम्प संचालन भएको हो । विशेष एक्सचेन्ज क्याम्प अन्तर्गत आफ्ना गाडीसँग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन सकिने छ । एक्सचेन्ज…