नेपाल कृषि सहकारी तथा सानिमा रिलायन्स लाईफबीच बीमा सम्वन्धी सम्झौता

नेपाल कृषि सहकारी केन्द्रिय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न् भएको छ । सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रिय संघ लि को सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादीबीमा…