स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सल्लाहकार समिति गठन गरेको छ । इप्पानले संस्थाको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको हो । संस्थाको २१ सदस्यीय सल्लाहकार समितिमा पूर्व राज्यमन्त्री एवं ऊर्जा उद्यमी उमेश श्रेष्ठ, प्रतिनिधिसभाका सांसद एवं ऊर्जा उद्यमीहरु दीपक खड्का र एलपी साँवा लिम्बू, इप्पानका…