सिद्धार्थ बैंकको नयाँ शाखा खैरेनीमा

सिद्घार्थ बैंक (SBL) ले फागुन ३० गते शुक्रबारदेखि रुपन्देहीको खैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८५ (३ एक्स्टेन्सन् काउन्टर सहित)…