दोर्दी ‘ए’ को २५ मेगावाट बिजुली चैतदेखि राष्ट्रिय प्रसारणमा थपिँदै, शेयर बिक्री खुला

जलविद्युतको 'हव' बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी 'ए' जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो। विसं २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने…