नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्छः महरा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने धारणा राखेका छन्। “नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धन भित्र र बाहिर जोसुकैलाई पनि कारवाही हुन्छ ।” शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले राष्ट्रिय स्वतन्त्र…