हेमाज् म्यानुफ्याक्चरिङ्गका कुमारिका र बेबी शेरामी ब्राण्ड नेपाली बजारमा

श्रीलंकन कम्पनी हेमाज् म्यानुफ्याक्चरिङ्गका उत्पादनहरु बजारमा उपलब्ध हुन थालेका छन्। हात, मुख र कपाल तथा बच्चाको हेरचाहका कुमारिका र बेबी शेरामी ब्राण्डका उत्दानहरु औपचारिक रुपमा नेपालमा पनि बिक्री वितरण सुरु भएको हो।दुबै ब्रण्डका उत्पादन नेपालमा नमस्ते ट्रेड लिंकले बिक्री वितरण थालेको हो। नमस्तेद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा हेमाजका उत्पादन उक्त कम्पनीका निर्देशक रोय जोसेफ र पूर्वप्रधानमन्त्री…