नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अफरहरूले भरिपूर्ण योजना ल्याएको छ । कम्पनीले पावर अफ फाइभ योजना ल्याएको हो । यसअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउनेछ। त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत १…