सेल्लुसिटि इन्टरनेशनल प्रालिले ताइवानी कम्पनी–‘प्रोमेट’ले उत्पादन गरेका उच्च गुणस्तरीय एसेसरीजको नेपालमा बिक्री वितरण सुरु गरेको छ । मोबाइल कम्पनी भिभो तथा एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रोमेटद्धारा उत्पादित मोबाइल उपकरणको बिक्री वितरण सुरु गरेको हो । कम्पनीले प्रोमेटद्धारा उत्पादित स्मार्टफोन केस, ब्लुतुथ स्पीकर, एप्पल मोबाइलका उपकरण,…