कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर र ग्लोबल आइएमई बैंकको ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार कालिका पावरको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १० लाख ३५ हजार कित्ता बोनस सेयर आज सुचीकृत भएको छ । सो बोनस कम्पनीको २०७९ पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट अनुमोदन…