प्रभु बैंक एनप्याब्सनको आधिकारिक बैंक, बैंकिङ्ग कारोबार सम्झौता

प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनका विच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फतगर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट ध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरे। प्रभु बैंक र एन प्याब्सनसँगबिच सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ…