टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा सार्वजनिक

टीभीएस मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा सार्वजनिक गरेको छ । यसअघि रेस एडिसन रेड र रेस एडिसन एल्लो गरी दुई वटा कलर रहेकोमा अब यो तेस्रो कलर मरिन ब्लु कलर रहेको कम्पनीले बताएको छ । टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले…