जाउलाखेल डिस्टीलरीले एकै वर्षमै गर्यो १७ अर्बको कारोबार

मदिराजन्य सामाग्रीहरुको उत्पादक कम्पनी जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजले एक वर्षमै १७ अर्बको व्यापार गरेको छ । रुस्लान भोड्का, गोल्डेन ओक, ब्ल्याक ओक, ब्लु ओक, रोयल टे«जर, हिमालयन ब्रान्डी जस्ता प्रख्यात मदिरा सहित २१ ब्रान्डको उत्पादक जाउलाखेलले अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले व्यापार वृद्धि गरेको हो । सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख…