इन्टरनेट र आईपीभीटीका साथ सिजी नेटले ‘स्पिड दमदार प्राइस शानदार’ अफर लिएर आएको छ। यस अफर अन्तर्गत १३० एमबीपीएस रु ७९९ मा २५० एमबीपीएस रु १०४९ मा र ३५० एमबीपीएस नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथ सीजी नेटले आफ्ना प्रयोगकर्तालाई रु ३ लाखसम्मको दुर्घटना बीमा र सीजीका घडी, इयरफोन लगायत अन्य अरु…