नेशनल हाइड्रोको नाफा बढ्यो, कर्जा घट्दै ऋणात्मक जगेडामा पनि सुधार

नेशनल हाइड्रो पावर (NHPC) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा नाफा बढेको विवरण सार्वजनिक गरेको छ । साथै हाइड्रोले कर्जाको आकार घटाएको छ भने ऋणात्मक जगेडा पनि घटाउँदै लगेको छ । हाइड्रोले गत आर्थिक बर्षको पुस मसान्तसम्म १२ करोड ६५ लाख रहेको कर्जा ९ करोड ६ लाखमा झारेको छ ।…