एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव वैशाख २ गते

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो लघु, घरेलु,…