आजदेखि दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने यूवा सम्मेलन

दक्षिण एसिया क्षेत्रलाई जलवायु परिवर्तन संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्धेश्यले राजधानीमा ३ दिने अन्र्तराष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वका १४ देशका १०० यूवाहरुको सहभागिता हुने सम्मेलनको मुख्य बिषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशिलता, सबैको लागि भलाई’ रहेको छ । ग्लोबल सेपर्स कम्यूनिटी काठमाण्डौं र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको…