मुक्तिनाथका ग्राहकलाई नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ मा विशेष छुट

मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँ बानेश्वरको 'दृश्य लाउन्ज'सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको 'दृश्य लाउन्ज' मा फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले…