ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२ सी बजेट मैत्री स्मार्टफोन हो । यसले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टतासंगै सहजता प्रदान गर्दछ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, रेड्मीमा उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित…