गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी बर्खास्त गर्दै

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वभरका आफ्ना कम्पनीहरुबाट कुल ६ प्रतिशत कर्मचारी कटौती गर्ने र इन्जिनीयरहरु भर्ना नगर्ने जनाएको छ । विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै त्यसबाट आइटी कम्पनीहरु प्रभावित भएको प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले बताएका छन् । पिचाइले इमेल मार्फत कर्मचारीहरुको बर्खास्त गर्दै उनीहरुले…