अरुण भ्याली हाइड्रोले चुक्ता पूँजी एक अर्ब पुग्नेगरी घोषणा गर्यो लाभांश

अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलार्ई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। हाइड्रोपावरको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश हाइड्रोपावरको…