सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड

सानिमा मिडिल तमोर हाइड्रोपावरले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । ब्रिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार फागुन १४ गते आइतबार आईपीओ बाँडफाँड भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको ४ लाख ९९ हजार ८७५ कित्ता सेयर बाँडफाँड…