माया खोला हाईड्रोको शेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल नियुक्त

माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । फाल्गुन १९ गते शुक्रबार कम्पनी र क्यापिटल बिच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ। उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी…