सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बीमा किताब बजारमा ल्याएका छन् । लामो समय सम्म वित्तीय साक्षरतामा कलम चलाइ रहदा त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बीमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बीमा पुस्तक तयार गरेको भट्टराइ बताउँछन् । पाठकहरुको बढ्दो रुचि, बदलिदा वित्तीय आवश्यकता र बीमाको फैलदै गएको बजारले यसको आवश्यकता अझ…