मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा सोमबार साँझ ५ बजेसम्म मागको तुलनामा ५.६८ गुणा बढी आवेदन परेको छ । करिब साढे ११ लाख लगानीकर्ताबाट सो माग भएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्याङ्क अनुसार फागुन ८ गते सोमबार साँझ ५ बजेसम्ममा ११ लाख ४४ हजार १२९ वटा आवेदन मार्फत १ अर्ब २८ करोड ५९ लाख…