घलेम्दी हाईड्रोले गर्‍यो २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय

घलेम्दी हाईड्रो लिमिटेडले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर लगानी गर्न हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिमा छलफल गर्दा कम्पनीको कम्तिमा ५१ प्रतिशत सेयर कायम हुने गरि लगानी…