नेपाल धितोपत्र बोर्डले 'इन्साइडर ट्रेडिङ'मा केही व्यक्तिलाई कारबाही गर्ने निर्णय गर्दै गर्दा एनआरएनका पुर्व अध्यक्ष जिवा लामिछानेको विषयमा भने मौन रहेको छ । बोर्डले उर्जा उद्यमीद्धय गुरु न्यौपाने र ज्ञानेन्द्र लाल प्रधानलाई 'इन्साइडर ट्रेडिङ' को आरोपमा कारबाही गरेको भएपनि लामिछानेको विषयलाई वेवास्ता गरेको हो । बोर्डको मंसिर २५ गतेको सञ्चालक समितिले न्यौपाने र प्रधानलाई भित्री…