विद्युतको पोलबाट सबै खालका तारहरु हटाउँदै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले आगामी ११ गते देखि प्राधिकरणको पोलमा भएका सबै खालका तारहरु हटाउने भएको छ । प्राधिकरणले यस अघि नै ४५ दिने सूचना जारी गर्दै तार हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।सूचना जारी गर्दा पनि नहटाइएको दूरसञ्चार, केबल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू हटाईदिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले…