व्यवसायीको विरोधपछि चालु पुँजी कर्जाका सन्दर्भमा बुँदा तोकेर सुझाव माग्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनका क्रममा देखिएका समस्या र दुबिधा क्लियर गर्न भन्दै सुझाव मागेको छ । केन्द्रीय बैंकले सुझाव माग गर्दा पनि मार्गदर्शनमा गरिएका र व्यवसायीले विरोध गरेका विषयलाई जोड दिदै सुझाव मागेको हो ।  विगतको व्यवस्थालाई कसिलो बनाउँदै असहज परिस्थितिमा केन्द्रीय बैंकले चालु पुँजी कर्जा ल्याएको आरोप व्यवसायीले लगाउदै आएका…