नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ चयन भएका छन । मंसिर २२ गते सम्पन्न संघको १३औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । संघको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापीटलका पारस मणी ढकाल, महासचिवमा एनआइसि एशिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट वैकिङगका मनिष नारायण जोशी चयन भएका छन…