सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी-चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ। यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट-चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन्। सेगवेको यो सुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ। सेगवे ई-स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र…