चिलिमे हाइड्रोले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई विबरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । हाइड्रो पावर सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो । कम्पनी सञ्चालक समितिले १५ मध्ये ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ६ अर्ब ७५ करोड १७…