स्वरोजगार लघुवित्तले २६.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश गरेको छ। लघुवित्तले चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन्। हाल लघुवित्तको चुक्ता…