सिप्रदीले नेपाली बजारमा भित्र्यायो ‘मिचेलिन’ ब्राण्डका टायर

सिप्रदी ट्रेडिङ प्रालिले फ्रान्सेली कम्पनी ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको छ ।मंगलबार काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सिप्रदीले ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिएको हो । सार्क क्षेत्रका लागि महाप्रबन्धक प्रदीप थाम्पीले नेपालमा यो टायर भित्र्याउन पाउँदा आफूहरु निकै खुशी भएको बताए । नेपालको भौगालिक अवस्थाबारे अनुगमन गरी सोही अनुसारको टायर ल्याइएको…