रोयल्टी र करको भारले चिलिमेको नाफा २१ करोड घट्यो

चिलिमे जलबिद्युतको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षमा चिलिमेले ७१ करोड ५७ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २१ करोड २६ लाख अर्थात २२.८९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा चिलिमेले ९२ करोड ८३ लाखमात्र कमाएको छ । समीक्षा अवधिमा चिलिमेले ११ करोड नाफा कम कमाएको…