रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको नेप्सेमा शेयर किनबेच गर्न सुरु

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको साउन २१ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर कारोबार खुला भएको छ । साधारण शेयर बाँडफाँड भएको तीन महिनापछि दुबै कम्पनीको शेयर कारोबार खुलेको हो । नेप्सेले रसुवागढी हाइड्रोपावर कम्पनीलाई आरएचपिएल र साञ्जेन जलविद्युत कम्पनीको शेयर कारोबारका लागि एसजेसिएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो सुरुवाती…