रमेश कर्प र भारतको कजारिया सेरामिक्सले चार अर्ब लागतमा नेपालमा टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने

भारतको नम्बर १ र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । औपचारिक…