ट्वीटरको प्रमुख रहने वा नरहने बारेमा प्रयोगकर्तासँग मस्कद्वारा रायका लागि सर्वेक्षण

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पोस्टमा सोधेका छन्, “के म ट्वीटरको प्रमुख पदबाट हट्नु पर्छ ?” उनले निर्णय दिन ट्वीटरका प्रयोगकर्ताहरूलाई हो वा होइन मा क्लिक गर्न आग्रह गरेका छन् । सोमबार मतदान…