छाङरुमा फोरजी सेवा शुभारम्भ

नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा भदौ २९ गते बुधबारदेखि फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ । फोरजी सेवाका लागि नेपाल टेलिकमले…