इष्टर्न हाइड्रोपावर लिमिटेडले गत शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको ६ करोड २३ लाख मूल्यको सार्वजनिक निष्कासन (आईपीओ) मा अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म डेढ अर्ब बढीको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणबाट ६ करोड २३ लाख २८ हजार ९०० रुपैयाँ बराबरको ६ लाख २३ हजार २८९ कित्ताका लागि आवेदन मागेकोमा २५.२१ गुणा बढी अर्थात १…