चीनमा उत्पादन भएको चीपहरु प्रयोग नगर्ने एप्पलको निर्णय

एप्पलले चीनको याङट्जे मेमोरी टेक्नोलोजी कम्पनीले उत्पादन गरेका मेमोरी चीप प्रयोग नगर्ने निर्णय गरेको छ । अमेरिकाले चीनमा उत्पादित चीपहरुको आयातमा कडाइ गरेपछि एप्पलले उक्त निर्णय गरेको हो । अन्तराष्ट्रिय पत्रिका निकेईका अनुसार एप्पलले एक वर्ष अघि चीनियाँ सरकारको लगानीमा रहेको याङट्जे कम्पनीबाट उत्पादित न्यान्ड फल्यास मेमोरी चीप प्रयोग गर्ने निर्णय गरेको थियो । यसका…