विद्युतिय पुर्वाधार निमार्णमा आक्रमक बन्दै घिसिङ, एकै दिन तीन सबस्टेशन सञ्चालनमा

विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई तिब्रता दिएको छ । प्राधिकरणले सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३÷११ केभी सबस्टेशनको परीक्षण गरी सञ्चालन (चार्ज)मा ल्याएको हो ।   सहज रुपमा विद्युतको पुहँच पु¥याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले सबस्टेशन निर्माण तथा…