हिमाल दोलखा हाइड्रोपावरमा पाँच सञ्चालक निर्वाचित

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडमा पाँच सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको भदौ १९ गते आइतबार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापकबाट तीन र सर्वसाधारणाट दुई गरी कुल पाँच जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक सेयरधनी समूहबाट निर्वाचित हुने सञ्चालकहरुमा रञ्जना दहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सर्वसाधारण सेयरधनीहरूको…