दोल्ती पावर कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० मूल्यको १६ लाख ९ हजार ४५८ कित्ता प्रारम्भिकि सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ। दैलेख जिल्लाको पदम खोला आयोजनाबाट ४.८ मेगावाट विद्युत उत्पादन गर्दै आएको यस आयोजनाले २०७९ साउन १३ गते धितोपत्र बोर्डमा आईपीओ बिक्री गर्न निवेदन दिएको हो । कम्पनीले भदौ १२ गते…