आइएमई अटोमोटिभ्सको वार्षिक कारोबार साढे ६२ करोड, आम्दानीको मुख्य स्रोत निमार्णका साधन बिक्री

आइएमई ग्रुपको संलग्नता रहेको आइएमई अटोमोटिभ्सको सन २०२२ को सञ्चालन आम्दानी ६२ करोड ६० लाख रहेको छ । यो अवधिमा कम्पनीले स्कर्ट कम्पनीका निमार्णका साधानहरु बिक्री मार्फत आम्दानी गरेको हो । कम्पनीको लेखापरिक्षण भएको विवरण अनुसार सन् २०२१ मा ५३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर, सन् २०२२ को सञ्चालन आम्दानी…