यदि नेपालका ब्याङ्कहरूको अन्तर्राष्ट्रिय ब्याङ्कहरूसँग सम्पर्क भङ्ग भयो भने के होला ? अथवा नेपालको वित्तीय प्रणाली अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीमा पर्यो भने ? यी त्यत्तिकै उठाइएका प्रश्न होइनन् । आगामी महिनाहरूमा नेपालले आवश्यक सतर्कताका साथ केही काम नगरे यी प्रश्नले आउने कैयौं वर्ष देशलाई सताउन सक्छन् । सम्पत्ति शुद्धीकरण: पेचिलो विषय गत चैत २५ गते…