पिपुल्स पावरको आईपीओ १४ लाखले भरे, मागभन्दा ६.८९ गुणा आवेदन

पिपुल्स पावर लिमिटेडले साउन ३१ गते मंगलबार देखि बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) करिब १४ लाख आवेदकबाट मागभन्दा ६.८९ बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार भदौ ५ गते आइतबार बिहान १० बजेसम्ममा १३ लाख ८९ हजार ९८५ वटा आवेदन परेको हो । उल्लेखित संख्याबाट १ अर्ब ५८ करोड १६…